Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तपाइको सहयोगमा सहज एम्बुलेन्स सेवा पाएका छौंः थ्यांक यु ईन्द्र बानियाँ

315085206_530588031913512-1668156398.jpg

२५ कार्तिक, हेटौंडा । मेरो नाम गोकर्ण सुवेदी हो । म हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा बसोबास गर्छु । केही समय अगाडिसम्म यस क्षेत्रमा कहिँकतै सुत्केरी, बिरामी र दुर्घटना भएमा स्वास्थ्य संस्था वा अस्पतालसम्म पु¥याउन निकै सकस भइरहेको थियो । एम्बुलेन्सको अभावले गर्दा यताको स्थिति एकदमै विकराल थियो । कोही बिरामी परे एम्बुलेन्सलाई फोन ग¥यो नलाग्ने, खाली नहुने, कहिले जिल्ला बाहिर रहेको भन्ने कुरो आउँथ्यो । 
एकदम गा¥हो, असहज परिस्थिति सृजना भएको थियो । पछि हामीले यहाँकै नेपाली कांग्रेस संगठनमार्फत आग्रह गरेर यस भेगसहित आसपासको क्षेत्रसमेत समेटिने हिसाबले सजिलो हुन्छ भन्ने सोचेर एम्बुलेन्सको आवश्यकता रहेको भन्दा ईन्द्रबहादुर बानियाँज्यूले तत्कालै त्यसको रेस्पोन्सको लागि एउटा टिम बनाएर उहाँकै स्वर्गीय दाजुको स्मृतिमा भनेर हार्नामाडी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गर्नुभयो । साथै एम्बुलेन्स संचालनको लागि केही रकम हस्तान्तरणसमेत गर्नुभयो ।
विगत ३ वर्षदेखि हामीहरुले त्यो एम्बुलेन्सको उपयोग गर्दै आइरहेका छौं । थप एम्बुलेन्स ल्याउनु परेको छैन । त्यसैले हामीलाई सेवा दिइरहेको छ । बिरामीहरुले बिहान, बेलुका नभनी जुनबेलामा पनि एम्बुलेन्सको सेवाबाट सहजै रुपमा उपचार गर्न जान पाइरहेका छन् । 
जे होस उहाँको यो देनबाट हामी हर्नामाडीबासी एकदम खुसी छौं । आगामी दिनहरुमा पनि उहाँबाट यो भन्दा अझ बढी सहयोगको अपेक्षा हामीले राखेका छौं ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार