Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बर्षौ सरकारमा बसेर काम नगर्नेलाई किन भोट?: डिना

Dina-1668171985.jpg

२५ कार्तिक, हेटौंडा । लोकतान्त्रिक बाम गठबन्धनकी मकवानपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्यकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले पटक पटक सरकारमा गएर पनि केही नगर्नेलाई भोट दिन नहुने बताएकी छन् ।

शुक्रबार हेटौंडा–१२ को घिसिङ टोल र १३ को वनस्पती चोकमा लोकतान्त्रिक बाम गठबन्धनको आयोजनामा भएको चुनावीसभा र घरदैलोमा बोल्दै डीनाले पटक पटक चुनाव जितेर जाने र बर्षैसम्म सरकारमा बस्ने तर जनताको पक्षमा केहि नगर्नेहरुलाई भोट दिनु नहुने बताएकी हुन् । दुई तिहाइ नजिकको सरकार चलाउन नसक्ने, संविधान र व्यवस्था देखि नसहनेलाई पनि जनतासँग मत माग्ने अधिकार पनि नभएको बताइन् ।

उनले प्रतिगमनकारी लाई टिकट दिएर चुनाव लड्न पठाउने ओलीले काम गर्छ भन्नु दिवा सपना देख्नु जस्तै भएको बताईन् ।सूर्य चिन्ह किनेर चुनाव लड्न आएकालाई के भन्नुहुन्छ ? भन्दै डिनाले एमालेका नेता कार्यकर्तालाई मत दिदा विवेक प्रयोग गर्न समेत अनुरोध गरिन । चुनावी सभालाई कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, नेकपा एस मकवानपुर अध्यक्ष सूर्य चन्द्र न्यौपाने, माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन लगायत कांग्रेस, माओवादी केन्द्र र नेकपा(एस)का नेताले सम्बोधन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार