२६कात्तिक,हेटौंडा। नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ (क) की प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गाउँको दु:ख र संकट गठबन्धनले मात्रै बुझ्ने बताएकि छिन्।
शनिबार थाहा नगरपालिका वडा नम्बर ७ को बिभिम्न टोलमा भएको घरदैलो कार्यक्रममा मतदाताहरुलाई आफु गठबन्धनका सबै पार्टीको साझा उम्मेद्वार भएकोले आफ्नो पार्टी सम्झेर गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरिन्।उहाँले गठबन्धनलाई बिश्वास गरी गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी गराउन अनुरोध गरिन । मोक्तानले 'मंसिर ४ गते हुने निर्वाचनले गठबन्धनकै सरकार बन्नेमा ढुक्क हुनुस।' उहाँले गठबन्धनको सरकार बनेपछि ४ बर्षमा नभएको बिकास १ बर्षमा भएको समेत बताएका छन्।
घरदैलो कार्यक्रममा उम्मेदवार मोक्तानले मतदाताहरुले राखेका जिज्ञासाको जवाफ दिँदै गठबन्धनलाई बिश्वास गर्न आग्रह गरेकि छिन्।घरदैलो कार्यक्रममा नेपका माओबादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य लबशेर बिष्ट, प्रदेश परिषद सदस्य अरुण रायमाझी, बिनायक गोले, थाहा नगर सचिब लक्ष्मण बिष्ट,नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य हरि बहादुर स्याङ्तान, नेपाली कांग्रेसका नेता रामचन्द्र कार्की, निर्माण ब्यवसायी महासंघ केन्द्रिय सदस्य रामबहादुर बिष्ट लगयत गठबन्धनका स्थानीय नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















