Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तपाईको साथले हाम्रो क्षेत्रको विकासले फड्को मारेको छ- थ्यांक यु ईन्द्र बानियाँ

Screenshot_20221113-07500-1668305330.jpg

मेरो नाम जगत सुवेदी हो । म मनहरी गाउँपालिका वडा नम्बर ७ रमौलीमा बस्छु । विगतदेखि नै हाम्रो यो ठाउँमा नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्र बानियाँले यो बस्ती स्थान्तरण भएर आए लगतै यो बाटोलाई ग्राभल गर्ने काम पहिलो प्राथमिकतामा राखी उहाँले नै बाटो पिच गराउनुभयो । 
मनहरी गाउँपालिका वडा नम्बर ७, रमौलीको हकमा विकासले फड्को नै मारेको छ । साथै देउराली, सिमलको हकमा भने मन्दिरलाई कम्पाउन्ड गर्ने काम इन्द्र बानियाँले नै गर्नुभएको हो । अझै पनि यो भन्दा राम्रो र बेसी काम गर्नुहुन्छ भन्ने आश हामीले गरेका छौं । हामी यस भेगको मान्छेहरुले यस्तो राम्रो उम्मेदवार पाउनु भनेको हाम्रो लागि साँच्चै गौरवको कुरो हो ।
 प्रदेश सभापति ईन्द्र बानियाँकै पहलमा माने डाँडादेखि रमौलीको टोल जोड्ने बाटोको स्ल्याब ढलान पनि उहाँकै पहलमा भयो । २०७४ को चुनावमा उहाँ भोट माग्न आउँदा पुरै धुलाम्मे थियो । त्यसबेला उहाँले अर्को पटक भोट माग्न आउँदा यो बाटो पिच हुन्छ भन्नुभएको थियो । भन्या जस्तै पिच पनि गर्नुभयो उहाँले ।
यहि रमौलीमा पनि उहाँकै पहलमा चेपाङ संग्रालयको भवन निर्माण भएको छ । अब उक्त भवनबाट कार्यालय सञ्चालन गर्ने गरी चेपाङ समुदायहरुले काम गरिरहेका छन् । संग्रहालयमा उनीहरुको विभिन्न संस्कृति दर्शाउने कुरो पनि छ । हामी २०७४ मा उहाँलाई पहिला जिताएर पठाउँदा त यत्रो विकास भयो भने । अब जिताएर पठाउँदा योभन्दा ठूलो विकास हून्छ भन्ने चाहिँ हामीले आश र विश्वास गरेका छौं । तपाईकै कारण हाम्रो क्षेत्रको विकासले फड्को मारेको छ । थ्यांक यु ईन्द्र बानियाँ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार