Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सामुदायीक प्रहरीको भवन देखि सुरक्षाकर्मीलाई आनन्दरामको सहयोग 

315199430_649103600084845-1668340166.jpg


२७ कार्तिक, हेटौंडा । गरिब तथा विपन्न विद्यार्थीका सारथी अनन्दराम पराजुली सामुदयीक सहयोगमा पनि उत्तिकै क्रियाशिल रहेका छन् । विद्यालय जान नपाएका बालबालिकालाई न्यानो कपडा र शैक्षिक सामग्री सहयोग गरेका उनले सामुदायीक भवन निमार्णमा सहयोग गरेका उनले कोभिडका समयमा देश र जनताको सेवा रहेका सुरक्षाकर्मीलाई समेत सहयोग गरेका छन् । 
पराजुलीले हेटौँडा¬–१० मा रहेको सामुदायीक प्रहरी सेवा उप–केन्द्रको भवन निर्माणमा आर्थीक सहयोग गरी सामुदायीक सेवामा क्रियाशिल रहेको सावित गरेका छन् । उनले सामुदायीक प्रहरी सेवा उप–केन्द्रको भवन निर्माणमा नगद ५० हजार र ५० हजार बराबरको सिमेन्ट सहयोग गरेको सामुदायीक प्रहरी सेवा उप–केन्द्रका अध्यक्ष प्रदिप कंडेलले बताए ।
अध्यक्ष कडेंलले पराजुलीको सहयोगले सामुदायीक प्रहरी सेवा उप–केन्द्र बसर्पाकले आफ्नै भवन पाएको सुनाए । कडेंलले पराजुलीको सहयोग प्रति खुशि हुँदै उपकेन्द्रले सामूदायीक काममा निरन्तरता दिन सहज भएको बताए । 
त्यसैगरी पराजुलीले कोभिडको दोस्रो भेरिएन्टको उच्च जोखिमका समयमा सुरक्षाकर्मीहरुका लागी नगद सहित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले सुरक्षाकर्मीका लागी नगद ५० हजार र माक्स, सेनिटाइजर, फेस शिल्ड, ग्लाब्स जस्ता स्वास्थ्य सामग्री सहयोग गरेका थिए । 
पराजुली निरन्तर सेवामा विश्वास गर्ने व्यक्ति भएको उनका सहकर्मीहरु समेत बताउँछन् । उनको कार्यशैलिबाट आफुहरुसमेत प्रभावित हुने गरेको पराजुलीका सहकर्मी एवं नेपाली कांग्रेसका हेटौंडा नगरसभापति उत्सव इटेनी बताउँछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार