२८ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले तटस्थता कायम गरेर पत्रकारिता गर्न अनुरोध गरेका छन् । निर्वाचनको समयमा एकपक्षीय पत्रकारिता भएको गुनासो आएको जानकारी दिँदै उनले तटस्थतालाई ध्यान दिन अनुरोध गरेका हुन् ।
नेपाल पत्रकार महासंघको फ्रि मिडिया नेटवर्कले आयोजना गरेको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष पोखरेलले पत्रकारको आस्था विचार जहाँ भएपनि समाचारमा भने स्वतन्त्र देखिनुपर्ने बताएका । ‘पत्रकार आचारसंहिता पालना गर्दै स्वतन्त्र र तटस्थ भएर पत्रकारिता गर्न जरुरी छ’, अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पोखरेलले भने, ‘निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवारले हामीलाई प्रयोग गर्न सक्ने बिषयमा पनि गम्भीर हुन जरुरी छ ।’ पत्रकारले सामाजिक विश्वास जोगाइराख्नुपर्ने उनको सुझाव थियो ।
समाचारको विषयलाई लिएर निर्वाचन आयोगले स्पष्टीकरण सोधिरहेको घटनाप्रति भने उनले आपत्ति जनाए । ‘पत्रकारलाई नियमन गर्ने निकाय छ । पत्रकार महासंघ, प्रेस काउन्सिल लगायतका नियामक निकायहरु छन् । यी संस्थाले अनुगमन गरिरहेकै छ’, उनले भने, ‘निर्वाचन आयोग सञ्चार माध्यम र सञ्चारकर्मीलाई स्पष्टीकरण सोध्ने, कारबाही गर्ने संस्था होइन ।’ अध्यक्ष पोखरेलले सञ्चार माध्यम र सञ्चारकर्मी सदैव जिम्मेवार भएर प्रस्तुत भइरहेको जानकारी दिँदै निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगबाट सम्पन्न गराउन सञ्चार माध्यम जिम्मेवार रहेको बताए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















