Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सबै धर्म सम्प्रदायप्रति उच्च सम्मान छः नेता बानियाँ 

314899999_492845592626954-1668423021.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिका वडा नम्वर–९ स्थित बोकर थर्या छ्याइलिङ गुम्बाको आज स्थलगत अवलोकन गरेका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले गुम्बा अवलोकनको क्रममा सबै धर्म संस्कृति, जातजाती, भाषाभाषी र सम्प्रदायप्रति आफ्नो उच्च सम्मान रहेको बताउँदै धार्मिक क्षेत्रको प्रवद्र्धन तथा विकासको लागि प्राथिमकता साथ काम गरिने बताए । 
उनले विगतमा पनि धार्मिकस्थलको प्रवद्र्धनका लागि काम गरेको बताउँदै निर्वाचनपश्चात गठबन्धनको सरकारले सो कार्यलाई प्राथमिकताका साथ अघि बढाउने बताए । 
बानियाँले भैसेबाट भीमफेदीको स्यार्से हुँदै धैराङसम्म व्यक्तिगत खर्चले बाटो खनिदिएको स्मरण गरे । उनले प्रदेशमा साढे ३ वर्ष नेतृत्व गर्दा नेकपा एमालेले उपेक्षा गरेको भएपनि गठबन्धनको सरकार बनेको १० महिनामै संसद विकास कोष र प्रदेश सरकारबाट गरी धैराङको पूर्वाधार विकासका लागि ३० लाख विनियोजन भएको बताए । 
नेपाली कांग्रेसले विगतमा पनि जनतासामु गरेको प्रतिवद्धता पुरा गर्दै आएको बताउँदै बानियाँले आगामी दिनमा जनहितका काम गरिने बताए । गुम्बा अवलोकनका क्रममा कैलाश गाउँपालिका वडा नम्बर ९ का सभापति भुवन सिं घलान माओवादी केन्द्रका नेता ओमबहादुर घलानलगायत सहभागी थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार