२८ कार्तिक, हेटौंडा । नेकपा एमालेका उम्मेदवारहरुले चुनावी अभियानको क्रममा हेटौंडा ७ मा घरदैलो कार्यक्रम गरेका छन् । एमालेबाट मकवानपुर १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र प्रदेशसभा सदस्यको उम्मेदवार एकालाल श्रेष्ठले घरदैलो गरेका हुन् ।
घरदैलो कार्यक्रममा दुवैजना उम्मेदवारले आफूहरुलाई जिताएमा यस क्षेत्रमा विकासको काम तीव्र गतिमा अगाडी बढाउने प्रतिवद्धता जनाएका छन् । एमालेले जिते वडाको समग्र विकासलाई निरन्तरता दिने बताएका थिए ।
गुणस्तरीय शिक्षा, प्रत्येक व्यक्तिलाई खेलकुदसंग जोड्ने, कृषकले गुणस्तरीय उत्पादन गर्ने वातावरणको सिर्जना गर्ने, सडक र पूर्वाधार गुणस्तरीय बनाउने, बिद्युतीकरण गर्ने, सामुदायिक भवन निर्माण र जेष्ठ नागरिकको लागि दिवा सेवा भवन सञ्चालन गर्ने उनीहको भनाई थियो ।
वडाको शैक्षिक, खेलकुद, किशोरकिशोरी, बालबालिका, महिला, कृषि, स्वास्थ्य, भौतिक पूर्वाधार, साँस्कृतिक तथा पर्यटन विकासलाई प्राथमिकता दिएर काम गर्ने उम्मेवारहरुको भनाई थियो । भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिने, जेष्ठ नागरिकलाई सम्मान गर्ने, १० हजार लिटरसम्म पिउने पानी निःशुल्क गर्ने उनीहरुको भनाई थियो ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















