२९ कार्तिक, काठमाडौं । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैंयाले बढेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय रुपैंया तोकिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय रुपैंया थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रुपैंयाले बढेर रु एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ ।
६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेका छन्...
६ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश...
५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
५ चैत, काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री...
५ चैत, काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको छ...
५ चैत, काठमाडौं । सुन प्रकरणमा सोमबार कपिलबस्तुबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
२५ फागुन, हेटौंडा । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबार हेटौंडामा माध्यमिक तहको...
२६ फागुन, हेटौंडा । नेतृ शिलवाललाई नेकपा एसको सम्मान २६ फागुन, हेटौंडा । लामो समय देखि मकवानपुरको राजनितिक...
२८ फागुन, हेटौंडा । हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा एकजना युवा मृत अवस्थामा फेला परेका...
२३ फागुन, हेटौंडा। मकवानपुरमा गुडिरहेको ट्रकमा आगलागि भएको छ।बुधबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत...
२६ फागुन, हेटौंडा । हेटौंडा-६ हेल्थपोष्ट मार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई घरमा क्षति पुगेको छ ।...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
२३ फागुन, हेटौंडा। मकवानपुरको बकैया ११ मा सुमो दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन्। बुधबार साँझ...