२९ कार्तिक, झापा । झापाको बिर्तामोडस्थित प्रसाईं मार्केटमा आगलागी भएको छ । मुक्तिचोक नजिक धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।
राजु वंशलले सञ्चालनमा ल्याएको कपडा पसलमा आगलागी हुँदा एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले अर्को बैठकबाट उपाध्यक्ष कृष्णबहादुर महराबारे निर्णय गर्ने भएको छ...
६ चैत, काठमाडौं । गृह मन्त्रालयले मंगलबार २२ कर्मचारीको सरुवा र पदस्थापन गरेको छ । मन्त्रालयको मंगलबारको निर्णय...
६ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
६ चैत, काठमाडौं । माओवादी-एमाले नेतृत्वको गठबन्धनले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेका छन्...
६ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश...
५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
५ चैत, काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
२५ फागुन, हेटौंडा । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबार हेटौंडामा माध्यमिक तहको...
२६ फागुन, हेटौंडा । नेतृ शिलवाललाई नेकपा एसको सम्मान २६ फागुन, हेटौंडा । लामो समय देखि मकवानपुरको राजनितिक...
२८ फागुन, हेटौंडा । हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा एकजना युवा मृत अवस्थामा फेला परेका...
२३ फागुन, हेटौंडा। मकवानपुरमा गुडिरहेको ट्रकमा आगलागि भएको छ।बुधबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
२६ फागुन, हेटौंडा । हेटौंडा-६ हेल्थपोष्ट मार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई घरमा क्षति पुगेको छ ।...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
२३ फागुन, हेटौंडा। मकवानपुरको बकैया ११ मा सुमो दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन्। बुधबार साँझ...