Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

छुट्टाछुट्टै घटनामा मकवानपुरमा ६ जनाको मृत्यु

Khukuri-prahar-1510668353.jpg

अपडेट – २८ कार्तिक, हेटौँडा । मकवानपुरमा आज भएका छुट्टाछुटुटै घटानमा ६ जनाको मृत्यु भएको छ । एक युवाले आज (मंगलबार) साँझ ६ बजे अन्धधुन्द खुकुरी प्रहार गर्दा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ विजौनामा ३ जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षिया सुमन बराईलीले खुकुरी प्रहार गर्दा उनका छिमेकी मनहरी ७ विजौनाका ५२ वर्षिय सिताराम धिताल, उनका १६ वर्षका छोरा सुदन धिताल र ६५ वर्षका अर्का छिमेकी जित बहादुर भ्लोनको मृत्यु भएको हो । 
खुकुरी प्रहारबाट घाईते भएका सिताराम धितालको मनहरी हेल्थपोष्ट उपचारकोक्रममा मृत्यु भएको हो । घटनामा घाईते अन्य दुईजनाको थप उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनालले जानकारी दिए । 
यस्तै आजै (मंगलबार)साँझ त्रिभुवन राजपथको सामरी सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्युभएको छ । दुर्घटनामा पैदलयात्री हेटौंडा उपमहानगरपलिका १४ बस्ने १५बर्षीय आकास लोप्चनको मृत्यु भएको हो । उनलाई ना ६ ख १०५१ नम्बरको ट्याक्टरलाई सामरी पुलमा ठक्कर दिँँएको प्रहरीले जनाएको छ । 
यसैगरी आज (मंगलबार) नै दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा  ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किदा  २ जनाको ज्यान गएको छ । हेटौडाबाट मनहरी तर्फ जाँदै गरेको ना ७ ख ४८०९ नंम्बरको ट्रिफरले विपरित दिसाबाट आईरहेको ना ३३ प ८६४७ नंम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार  गैँडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ को अनिल जिसी र मोटरसाईकलमा पछाडि बसेकी सोही नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २३ की पुनम बिकको  ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
चालक जिसीको घटनास्थलमै र पछाडि बसेकी २३ बर्षिय पुनम बिकको  चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीप झाले बताउनुभयो ।

फोटोः पत्रकार शिवकुमार काशीको फेसबुकबाट
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार