Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चुनावि आचार संहिता फर सेल्फ रेस्पेक्टः प्रजिअ बुढा

prajiaa-1510673063.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले निर्वाचनको समयमा  पालना  गरिने आचारसंहिता  फर सेल्फ रेस्पेक्ट को लागि  भएको बताएका छन ।

जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै हेटौंडामा सञ्चारकर्मीहरुसँग गरेको  अन्तरक्रिया कार्यक्रममा प्रजिअ बुढा निर्वाचनको समयमा सहीसत्य र यथार्थपरक समाचार दिनुपर्ने सुझाव समेत दिएका छन  । प्रजिअ बुढाले सञ्चार माध्यममा आएका समाचारहरुले निर्वाचन कार्यक्रममा प्रत्यक्ष प्रभाव पार्ने भन्दै संयमित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे । त्यसैगरी निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्द पौडेलले  निर्वाचनमा सञ्चारकर्मीहरुको भुमिका उल्लेखिय हुने हुदा आचारसंहिताको पालना गर्दै निर्वाचन सम्पन्न गराउने बनाउने वातावरण तयार गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । 

यस्तै पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालले चुनावको समयमा उम्मेदवारले जस्तै नेताहरुले पनि आचारसंहिता मान्नुपर्ने धारणा राखे । पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाइँले सबै दल र उम्मेदवारलाई सञ्चारकर्मीले समान स्थान दिनु आवश्यक रहेको बताउँदै तटस्थ भएर समाचार प्रकाशन प्रशारण गर्न आग्रह गरे ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाईं र उपाध्यक्ष कुमार अधिकारीले सहजीकरण गरेका थिए ।
 

sahjikaran-1510673063.jpg

नेपाल पत्रकार महासंघ उपाध्यक्ष कुमार अधिकारी सहजीकरण गर्दै


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार