Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको मतदान केन्द्रमा मतदानस्थल निर्माण गरिदै

३ मंसिर,हेटौंडा। मंसिर ४ गते आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मकवानपुरमा १६७ वटा मतदानस्थल र दुई अस्थायी सहित ३६४ वटा  मतदान केन्द्रमा मतदानस्थल  निर्माण कार्य भइरहेको छ। १० वटै स्थानीय तह अन्तर्गत पर्ने विभिन्न वडाका मतदान केन्द्रहरुमा मतदानस्थल निर्माण भइरहेका हुन्।

मतदान गर्ने समय सुरु हुन करिब १९ घण्टा बाँकी रहदा( समाचार तयार पार्दाको समय अनुसार) धमाधम मतदान स्थल तयार हुदै गरेको हो।निर्वाचन गराउन खटिएका  कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरु मतदान केन्द्रहरु निर्माणको काम गरिरहेका छन् । अपरान्ह सम्म सबै मतदानस्थलको तयारी पुरा भइसक्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका छन्। प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा १६७ वटा मतदानस्थल र दुई अस्थायी सहित ३६४ वटा मतदान केन्द्र छन् । मतदानकेन्द्र मध्ये मकवानपुर–१ मा १७२ वटा र मकवानपुर–२ मा १९२ मतदान केन्द्र रहो छन् । निर्वाचन सम्पन्न गर्न ३ हजार जना कर्मचारी परिचालन गरिएको  मुख्य निर्वाचन अधिकृत निरौलाले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार