Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चुनाव:२०७९ समाचार संकलनमा पत्रकारलाई पास नचाहिने

v4-460px-Get-a-Press-Pass-1668850596.jpg

३ मंसिर,हेटौंडा। मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समयमा समाचार सङ्कलनका लागि यस पटक जिल्ला प्रशासन कार्यालयबाट जारी पास नचाहिने भएको छ। 

निर्वाचनको समाचार संकलन गर्न सञ्चारकर्मीहरुले नेपाल पत्रकार महासंघ मकवानपुर र आफु आवद्धता रहेको मिडिया हाउस आदिकारीक कार्ड प्रयोग गरि समाचार संकलन गर्न सकिने भएको हो। 

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले शुक्रबार सुचना जारी गर्दै सुचना तथा प्रशारण विभाग, सञ्चार रजिष्ट्रार कार्यालयले जारी गरेको परिचय पत्र, नेपाल पत्रकार महासंघका कार्ड र सम्बन्धित निकायमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सुचीकृत भएका मिडिया हाउसले जारी गरेका कार्ड प्रयोग गरि समाचार संकलन गर्न मिल्ने महासंघका अध्यक्ष मणिराज गौतमले बताए। 

निर्वाचनको दिन सुरक्षाकर्मीले प्रष्ट देखिनेगरी कार्ड लगाउने, सवारी साधनमा दुई पाङ्ग्रेमा २ जना र चारपाङ्ग्रेमा सवारी चालक बाहेक सिट संख्याको आधारमा संचारकर्मीहरु मात्र आवतजावत गर्न पाइने सुचनामा उल्लेख छ । संचारकर्मीहरुले कार्डको दुरुपयोग नर्गन समेत महासघले आग्रह गरेको छ।

FB_IMG_1668850495651-1668850597.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार