Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर-१ मा नेपाली कांग्रेसकी डिना जित नजिक*

mahalakshyami_upadhya_din-1669255859.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना जित नजिक छिन् ।
डिनाका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कमल थापा सामाजिक सञ्जालमा हार स्वीकार समेत गरेका छन् । ट्विटरमा उनले 'पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई मतदिनु हुने सबैमा आभार। सूर्य'चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा (एमाले) लाई धन्यवाद। चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु। देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु ।' भनेका छन् ।

सदर ७१ हजार ४७८ मत गन्दा उनी आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कमल थापा भन्दा १ हजार २६२ मतान्तरमा छिन् । तेस्रो उम्मेदवार दिपकबहादुर सिंह भन्दा २ हजार १५४ मतले अघि छिन् ।
बिहीबार विहान प्राप्त पछिल्लो मत परिणाम अनुसार कांग्रेस सहमहामन्त्री समेत रहेकी डिनाले २१ हजार ९१० मत प्राप्त गरेकी छन् भने राप्रपा नेपालका अध्यक्ष थापाले २० हजार ६४८ मत प्राप्त गरेका छन्। राप्रपाका दीपकबहादुुर सिंहले १९ हजार ७५६ मत ल्याए । अब केही मत मात्रै गणना हुन बाँकी छ । (समाचार सम्पादन गरिएको छ)

Screenshot_20221124-08072-1669256562.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार