Email :- prastakhabar@gmail.com
राजनीति

अंकगणित उल्टाउँदै मकवानपुर-१ मा राप्रपाका सिंह बिजयी

Screenshot_20221124-12075-1669275952.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर-१ मा गठबन्धन र एमालेको अंकगणित उल्टाउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंह विजयी भएका छन् । सिंह  २ हजार ३८२ मतान्तरले विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार ९१ हजार १०९ मत गन्दा सिंहले  २७ हजार ८१६ मत ल्याएका छन् भने निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले २५ हजार ४३४ मत ल्याइन् ।
एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापा तेस्रो हुँदै २५ हजार ४२० मत ल्याए ।
यसअघि मकवानपुर-१ (क) मा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी र मकवानपुर-१ (ख) मा नेकपा एमालेका एकालाल श्रेष्ठ विजयी भएका छन् । मकवानपुर-२ मा एमालेका महेश वर्तौला, मकवानपुर-२ (क) मा माओवादीकी कुमारी मोक्तान र मकवानपुर-२ (ख) मा कांग्रेसका ईन्द्रबहादुर बानियाँ बिजयी भएका छन् । मकवानपुरमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ भने समानुपातिकतर्फको जारी छ ।

Screenshot_20221124-13405-1669276654.jpg

समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
नेपाली बजारमा सुनको मूल्य बढ्यो
gold-dublicate-5-7-800x44-1669792219.jpg

१४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेको हो...

विश्वकप फुटबलमा समूह चरणका ४ खेल हुँदै
1667280799-1669791809.jpg

१४ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूहचरणका चार खेलहरू हुँदैछन्। समूह चरण...

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु
20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी
Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो
ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश
AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा
England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक
FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए
113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या...

थप समाचार