९ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ रंगशाला चोकमा बस र मोटरसाइकल एक आपसमा ठक्कर खादा दुईजना घाइते भएका छन्।
हटिया तर्फबाट हेटौंडा बजार जादै गरेको ना ४ ख ९००२ नम्बरको बससँग विपरित दिसाबाट आउदै गरेको बा ९९प २९८१ नम्बरको डुक मोटरसाइकल एक आपसमा ठक्करखाइ दुर्घटना हुदा मोटरसाइकल चालक र सवार एकजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा एकजना को अवस्था गम्भीर रहेको र उपचारको लागि हेटौंडा अस्पताल पठाइएको जनाइएको छ। दुर्घटनामा घाइते हुनेको पहिचान नभएको जनाइएको छ।
५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
५ चैत, काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री...
५ चैत, काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित भएको छ...
५ चैत, काठमाडौं । सुन प्रकरणमा सोमबार कपिलबस्तुबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा ढुङ्गा बोकेको टिपर दुर्घटना भएको खबर प्राप्त भएको छ। त्रिभुवन राजपथ अन्तर्गत...
५ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
२५ फागुन, हेटौंडा । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशको आयोजनामा बिहीबार हेटौंडामा माध्यमिक तहको...
२६ फागुन, हेटौंडा । नेतृ शिलवाललाई नेकपा एसको सम्मान २६ फागुन, हेटौंडा । लामो समय देखि मकवानपुरको राजनितिक...
२८ फागुन, हेटौंडा । हेटौंडा –४ स्थित भुटनदेवी स्कूलको मोडमा एकजना युवा मृत अवस्थामा फेला परेका...
२३ फागुन, हेटौंडा। मकवानपुरमा गुडिरहेको ट्रकमा आगलागि भएको छ।बुधबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत...
२६ फागुन, हेटौंडा । हेटौंडा-६ हेल्थपोष्ट मार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई घरमा क्षति पुगेको छ ।...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
२३ फागुन, हेटौंडा। मकवानपुरको बकैया ११ मा सुमो दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन्। बुधबार साँझ...