Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा ३६ जनाले गरे रक्तदान

316662326_109661427438171-1669465642.jpg

१० मंसिर, हेटौंडा । आनन्द मार्ग प्रचारक संघ नेपाल तथा आमसाई स्कुल हेटौंडाको संयुक्त आयोजनामा आज हेटौंडा ४ कर्रा चोकमा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।
हेटौंडामा रगतको अभाव भईरहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस मकवानपुर शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । रक्तदान संगै योग जनचेतना कार्यक्रम पनि गरिएको आमसाई स्कुलका प्रध्यानाध्यापक प्रभात खत्रीले जानकारी दिए । 
हेटौंडा ४ कर्रामा रहेको आमसाइ स्कुलमा अध्यनरत बिद्यार्थीहरुले योग गर्नुका साथै योग र स्वास्थ्य संग सम्बन्धीत जनचेतनामूलक प्ले कार्डहरु प्रस्तुत गरेका थिए । 
हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता तथा आनन्द मार्ग प्रचारक संघ नेपाल शाखा मकवानपुरकी सभापति कोपिला श्रेष्ठको सभाध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा सदस्य जनरल श्रेष्ठ, आचार्य ओमकारेश्वरानन्द अवधूत, आचार्य रत्नमुक्तान्द अवधूत, अवधूतिका आनन्द अनुरत्ती आचार्य, अवधूतिका आनन्द शाश्वती आचार्य, आमसाइ बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जीत कार्की, आनन्द मार्ग प्रचारक संघ नेपाल शाखा मकवानपुरका उपाध्यक्ष खेमराज लुईलेट, सह सचिव गीता शिवाकोटी, सदस्य तारा केसी, गिता रेग्मीको उपस्थिती रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार