११ मंपसिर, हेटौंडा । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मकवानपुरको मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ ।
यस्तै नेपाली कांग्रेस दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धमाकेदार इन्ट्री गरेको छ । मकवानपुरमा रास्वपा तेस्रो ठूलो दल बन्न सफल भएको छ । माओवादी र राप्रपा क्रमश चौथो र पाँचौ हुँदा सत्ता गठबन्धनको एउटा घटक एकीकृत समाजवादी छेठौं दल बनेको छ ।
५० हजार ८०४ मत सहित पहिलो दल बनेको एमालेले प्रतिनिधि सभाको दुबै क्षेत्रमा पहिलो मत प्राप्त गरेको छ । उसले क्षेत्र नम्बर १ मा २२ हजार ६१६ र २ नम्बर क्षेत्रमा २८ हजार १९३ मत पाएको छ ।
यस्तै समग्र जिल्लामा दोस्रो ठूलो दल बनको कांग्रेसले ३६ हजार २६४ मत पाएको छ । यसैगरी जिल्लामा तेस्रो ठूलो दल बनेको रास्वपाले २९ हजार ८८९ मत पाएको छ ।
जिल्लामा चौथो दल भएको माओवादीले जिल्लामा कुल २६ हजार १३३ मत पाएको छ । यस्तै १६ हजार ७७१ मत सहित राप्रपा जिल्लामा पाँचौ द लबनेको छ ।
छैठौं भएको एकीकृत समाजवादीले जम्मा ३ हजार ८२७ मत पाएको छ । बिहीबार सम्पन्न भएको प्रत्यक्ष तर्फको मत गणना अनुसार मकवानपुरमा राप्रपा र एमालेले एक÷एक स्थान र प्रदेश सभा तर्फ माओवादीले दुई र एमाले र कांग्रेसले एक÷एक स्थान जितेका छन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















