final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
समाज

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

20200907_094959-1669549976.jpg

११ मंसिर,हेटौंडा। मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ।मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो।प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक सुचना जारी गर्दै बिदा दिने निर्णय भएको उल्लेख गरेका छन्। 

त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।भोलि जनकपुरमा ठूलो मेला लाग्ने गर्दछ।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
क्यानको साधारणसभा फागुन १४ र १५ गते
can1637801649-1675241186.jpg

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...

अमेरिकी राजदूत र उपप्रधानमन्त्री उर्जामन्त्रीबीच भेटवार्ता
Screenshot_20230201_14132-1675240122.jpg

१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन
IMG_20230201_132423-1675237181.jpg

१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
0x0-(1)-1675235205.jpg

१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...

माओवादी केन्द्रको बैठक आज बस्दै
1615614532-Ue1Ce-1675216502.jpg

१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...

माघ २० गते हेटौंडामा शैक्षिक मेला हुने
Patrakar-sammelan-1675216061.jpg

१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...

क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
Sandeep_Lamichhane_in_201-1675215809.png

१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...

बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने
monsoon-1675215443.jpg

१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...

दाङका व्यवसायीलाई हेटौंडामा स्वागत
dang-cci-1675178835.jpg

१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...

थप समाचार