final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

सुनसरी-१ मा जसपाका राई निर्वाचित

FB_IMG_1669602459867-1669602659.jpg

१२मंसिर,हेटौंडा। सुनसरी क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार अशोककुमार राई  निर्वाचित भएका छन् ।आज बिहान सम्पन्न मतगणना कार्य अनुसार जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका राई प्रतिनिधिसभा सदस्य पदका लागि १७ हजार ५९ मत सहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ (शरिन तामाङ) ले १६ हजार ६०६ मत प्राप्त गरिन् ।राईले ४५३ मतान्तरले विजयी भएका हुन्।नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार मेयाङ्बोले ७ हजार ८१२ मत प्राप्त गरेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
क्यानको साधारणसभा फागुन १४ र १५ गते
can1637801649-1675241186.jpg

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...

अमेरिकी राजदूत र उपप्रधानमन्त्री उर्जामन्त्रीबीच भेटवार्ता
Screenshot_20230201_14132-1675240122.jpg

१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन
IMG_20230201_132423-1675237181.jpg

१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
0x0-(1)-1675235205.jpg

१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...

माओवादी केन्द्रको बैठक आज बस्दै
1615614532-Ue1Ce-1675216502.jpg

१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...

माघ २० गते हेटौंडामा शैक्षिक मेला हुने
Patrakar-sammelan-1675216061.jpg

१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...

क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
Sandeep_Lamichhane_in_201-1675215809.png

१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...

बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने
monsoon-1675215443.jpg

१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...

दाङका व्यवसायीलाई हेटौंडामा स्वागत
dang-cci-1675178835.jpg

१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...

थप समाचार