२९ कार्तिक, हेटौँडा । विवेकशिल साझा पार्टी मकवानपुरले आप्mनो चुनावी अभियानका क्रममा बुधबार हेटौँडामा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा विवेकशिलकी केन्द्रीय सदस्य एवं काठमाण्डौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शना प्रमुख बक्ताको रुपमा रहेकी थिईन् ।
कार्यक्रममा बोल्दै दर्शनाले देशको आर्थिक विकास र राजनीतिक सुशासनका लागि युवाहरुको राजनीतिमा सहभागिता आवश्यक रहेको बताईन् । उनले आफ्नो पार्टीले राजनीतिक रुपमा सुसंस्कृति र सदाचारमा प्रतिवद्ध उम्मेदवार मैदानमा उतारेको दावि गर्दै मत पाउनेका विश्वास व्यक्त गरिन् । कार्यक्रममा साझा पार्टिका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार सरोज कोईराला, प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार सिंहबहादुर मोक्तान, प्रदेश सभा १ प्र्रदेश ख की उम्मेदवार प्रतिभा डङ्गोल र ख का मुकेश प्रसाद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम विवेकशिल साझा पर्टि मकवानपुरका सभापति महेश पाठकको अध्यक्षता रहेको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, शैक्षिक क्षेत्रका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

