final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
राजनीति

मकवानपुरका नवनिर्वाचित सांसदले बिजेताको प्रमाणपत्र पाए

314858502_178907568482570-1669638042.jpg

१२ मंसिर, हेटौंडा । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले प्रतिनिधिसभा तथा प्रदेशसभाका नवनिर्वाचित सांसदहरुलाई सोमबार प्रमाणपत्र वितरण गरेको छ ।
एक समारोहकाबिच मुख्य निर्वाचान अधिकृत ऋषिराम निरौला र सहायक निर्वाचन अधिकृत मुकुन्दाहरी पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । 
प्रतिनिधिसभातर्फ मकवानपुर–१ बाट राप्रपाका दिपकबहादुर सिंह र मकवानपुर–२ बाट नेकपा एमालेका महेश कुमार बर्तौला निर्वाचित भएका थिए । 
यस्तै प्रदेशसभातर्फ मकवानपुर–१(१) बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु, मकवानपुर–१(२) बाट नेकपा एमालेका एकालाल श्रेष्ठ, मकवानपुर–२(१) बाट माओवादी केन्द्रकी कुमारी मोक्तान र मकवानपुर–२(२) बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
क्यानको साधारणसभा फागुन १४ र १५ गते
can1637801649-1675241186.jpg

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...

अमेरिकी राजदूत र उपप्रधानमन्त्री उर्जामन्त्रीबीच भेटवार्ता
Screenshot_20230201_14132-1675240122.jpg

१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन
IMG_20230201_132423-1675237181.jpg

१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
0x0-(1)-1675235205.jpg

१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...

माओवादी केन्द्रको बैठक आज बस्दै
1615614532-Ue1Ce-1675216502.jpg

१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...

माघ २० गते हेटौंडामा शैक्षिक मेला हुने
Patrakar-sammelan-1675216061.jpg

१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...

क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
Sandeep_Lamichhane_in_201-1675215809.png

१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...

बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने
monsoon-1675215443.jpg

१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...

दाङका व्यवसायीलाई हेटौंडामा स्वागत
dang-cci-1675178835.jpg

१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...

थप समाचार