Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेशको मुख्यमन्त्रीमा मेरो दावेदारी रहन्छः बानियाँ

Indra-Bahadur-Baniyaaa-1669640334.jpg

१२ मंसिर, हेटौंडा । मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको आगामी मुख्यमन्त्रीमा आफ्नो दाबेदारी रहेको बताएका छन् । 
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै बानियाँले यस्तो बताएका हुन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले प्रदेशमा कांग्रेस ठूलो पार्टी बन्ने र प्रदेश सरकारको नेतृत्व गर्ने दाबी गरे । उनले कांग्रेस बागमती प्रदेशको सभापतिको हैसियतले संसदीय दलको नेता र प्रदेश सरकारको मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक भएको बताए ।
बागमती प्रदेशमा कांग्रेस ठूलो दल बन्ने दावी गर्दै बानियाँले ठूलो दलको प्रदेश सभा सभापति भएकोले आफ्नो संसदीय दलको नेतामा समेत दावी रहेको बानियाँले बताए । उनले विगतमा प्रदेशमा सरकार फेरिने वेलामा भएको सहमतिअनुसार पनि आफु बागमती प्रदेशको मुख्यमन्त्रीको दावेदार भएको उल्लेख गरे ।
प्रदेश सदस्य बानियाँले विगतमा गठबन्धनले बागमती प्रदेशमा सरकार बनाउँदा भएको सहमतीका आधारमा पनि आफु बागमती प्रदेशको पहिलो र एकमात्र मुख्यमन्त्रीको दावेदार रहेको दावी गरे । उनले बागमती प्रदेशमा पार्टीभित्र सहमतिमै आफू संसदीय दलको नेता बन्ने पनि बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार