final-for-mahotsab-copy-(-1674128813.jpg
Email :- prastakhabar@gmail.com
समाज

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो

ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो दिने उद्देश्यले हेटौंडाबाट अभियान सुरु गरिएको छ । 
एष्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौंडाको सहिद स्मारकमा वल्र्डकप पार्क निर्माण गरि यो सन्देश प्रवाह गरिरहेको हो । 
फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै एउटा अभियानको रुपमा सानो प्रयास थालिएको फाउन्डेसनका अध्यक्ष किसन वास्तोलाले जानकारी दिए । उनले नेपाल जस्तो प्राकृतिक सुन्दरताको देशमा ३२ राष्ट्रका खेलाडीहरुलाई भित्र्याउने उद्देश्यले निम्तो सहित सञ्चारमाध्यम मार्फत खबर पुगोस् भन्ने उद्देश्यले यो कार्य थालनी गरिएको बताए । 
यस्तै, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले राष्ट्रले गर्नुपर्ने काम निजी क्षेत्रले गरेकोमा धन्यवाद दिदैं सरोकार निकाय सम्म आफुहरुले पनि सञ्चार प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 
त्यस्तै जिल्ला फुटबल संघका उपाध्यक्ष युवराज ब्लोनले फुटबल निकायले अनिवार्य गर्नुपर्ने कामलाई निजी क्षेत्रबाट सुरु भएकोमा खुसी व्यक्त गर्दै आफुहरुले पनि यसको प्रचारप्रसारमा तत्कालै पहल गर्ने बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्




Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
क्यानको साधारणसभा फागुन १४ र १५ गते
can1637801649-1675241186.jpg

१८ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा फागुन १४ र १५ गते हुने भएको छ । पोखरामा बसेको कार्यसमिति...

अमेरिकी राजदूत र उपप्रधानमन्त्री उर्जामन्त्रीबीच भेटवार्ता
Screenshot_20230201_14132-1675240122.jpg

१८ माघ, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सन र उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री...

कांग्रेस प्रदेश सभापति बानियाँले गरे डेरी उद्योगको अवलोकन
IMG_20230201_132423-1675237181.jpg

१८ माघ, भक्तपुर । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित...

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
0x0-(1)-1675235205.jpg

१८ माघ, काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। बुधबार छापावाल सुन...

माओवादी केन्द्रको बैठक आज बस्दै
1615614532-Ue1Ce-1675216502.jpg

१८ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने...

माघ २० गते हेटौंडामा शैक्षिक मेला हुने
Patrakar-sammelan-1675216061.jpg

१८ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शैक्षिक मेला...

क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
Sandeep_Lamichhane_in_201-1675215809.png

१८ माघ, पाेखरा । नेपाली क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को...

बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने
monsoon-1675215443.jpg

१८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही...

दाङका व्यवसायीलाई हेटौंडामा स्वागत
dang-cci-1675178835.jpg

१७ माघ, हेटौंडा । हेटौंडा दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुलाई मंगलबार हेटौंडामा...

थप समाचार