Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुस्तकालय स्थापना

Screenshot_20221201-21470-1669910709.jpg

१५मंसिर,कालिकोट। जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुस्तकालय स्थापना गरिएको छ। 

सँगै मिलेर पढौ भन्ने नाराका साथ कालिकोट प्रहरीले कार्यालयमै पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन्। 

प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई केन्द्रित गरी शुरु गरिएको  पुस्तकालय जिल्ला प्रहरी प्रमुखको अनुरोधमा क्रिडाक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा परियोजनाको आर्थिक सहयोगमा शुरु स्थापना गरिएको रिमालले बताए। 

"स्थान अभावको कारण कार्यालय प्रमुखको कार्यकक्षलाई नै पुस्तकालयको रुप दिइएको र यसलाई तत्कालै छुट्टै कोठामा व्यवस्थित गर्ने योजना रहेको छ"- प्रहरी नायब उपरीक्षक रिजालले भने।

बाल निगरानीमा रहेका बालबालिका तथा थुनुवाहरुमा सकारात्मक सोच बिकास गर्न तथा अध्ययनको गर्ने बानिको विकास गर्न पुस्तकालय स्थापना गरिएको जनाइएको छ।पुस्तकालय जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी, जिल्लास्थित अन्य सरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा अन्य सर्वसाधारण पाठकहरुका लागि समेत खुल्ला गर्ने योजना रहेको रिमालले सुनाए। हाल पुस्तकालयमा ७५ वटा साहित्यिक पुस्तकहरु, १४ वटा कानूनी पुस्तकहरु राखिएको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार