Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लोकतान्त्रिक गठबन्धनले जिते मकवानपुरको मुहार फेरिन्छः डिना

dina-29-namtar-10-1510750458.jpg


२९ कार्तिक, हेटौँडा । आसन्न प्रतिनिधी र प्रदेश सभाका निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाका उम्मेदवार एवं नेपाली काँग्रेसकी  केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डीनाले लोकतान्त्रिक गठबन्धनले जितेपछी  मकवानपुरको मुहार फेरिने दावि गरेका छन् ।

 बुधबार कैलाश गाउपालिकाको १० नम्बर भाल्टारमा भएको चुनावीसभालाई सम्बोधन गर्दै  उनले  विकास गर्नको लागि आफू सहित बानियाँलाई प्रदेशसभाको लागि २ नम्बर क्षेत्रमा ल्याइएको बताइन । साथै उनले नामटारलाई  गाजा उन्मुलन गर्दै कृषि क्षेत्रमा विकासको लागि योजना बनाएको बताईन  ।

त्यसैगरी   क्षेत्र नम्बर २ को २ (ख) को प्रदेशसभा सदस्य पदका उम्मेदवार नेपाली काङ्ग्रेसका जिल्ला सभापति इन्द्र बानियाँले कम्युनिष्टहरुले राजनीतिलाई मागि खाने  बनाएको भन्दै  आफ्नो लागि राजनीति पेसा भएको बताए ।  उनले काँग्रेसले  बिश्वासघात नगर्नै भन्दै अभाव र विकट क्षेत्रको विकासको लागि यस क्षेत्रमा आएको बताए ।  
कार्यक्रममा काँग्रेस जिल्ला सचिव बुद्ध लामा, काँग्रेस क्षेत्र नम्बर ४ का सभापती लोक मुक्तान, राप्रपाका जिल्ला उपाध्यक्ष खड्गबहादुर लामा, समानुपातिक उम्मेदवार एवम राप्रपाका नेता गोबिन्द रिजाल, राप्रपाका नेता देव लामा, काँग्रेस नेता भिमसेन महत, तरुण दल अध्यक्ष इश्वर पाठक, तरुण दल नेता राजेश भेटवाल, काँग्रेस प्रवेश गरेका युवा नेता नवराज थिङ, कैलाश १० नम्बर वडा अध्यक्ष माणिकलाल मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा एमाले र माओवादी सहित विभिन्न पार्टी परित्याग गरि ४ सय ४७ जना काँग्रेस प्रवेश गरेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार