Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

एमाले सचिव पद्मा,कांग्रेसका गुरुङसँग पराजित

316034522_520008156684187-1670081403.jpg

१७ मंसिर,पुतलीबजार। नेकपा एमाले सचिव तथा पुर्व मन्त्री पद्मा कुमारी अर्याल कांग्रेसका उम्मेदवार धनराज गुरुङसँग पराजित भएकी छिन्। स्याङ्जा क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदमा आज सम्पन्न मतगणना अनुसार गुरुङले अर्याललाई ५६२७ मतान्तरले पराजित गरेका हुन। 

कांग्रेस उप सभापति समेत रहेका गुरुङले ३१ हजार ४६६  मत प्राप्त गर्दा एमाले उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरेकी छिन्। 

एमाले उम्मेदवार अर्याल सहित अन्य दलले उक्त क्षेत्रमा कांग्रेसले बुथ क्याप्चर गरेर भोट खसालेको भन्दा निर्वाचन सम्पन्न भएपछि मतगणना गर्न अवरोध गरेकी थिइन। निर्वाचन आयोगले पुन: मतदान गर्न नपर्ने निर्णय गरेपछि बिहीबारबाट मतगणना सुरु गरिएको थियो। उक्त क्षेत्रमा ७०१९१ मत खसेको थियो।

त्यसैगरी स्याङ्जा क्षेत्र नम्बर-२ को प्रदेश सभा(ख )मा कांग्रेसका उम्मेदवार महेश भट्टराई गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उनले १८ हजार ८०८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १६ हजार ९९९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार