२९ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवार एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उप प्रधानमन्त्री कमल थापाले माओवादी केन्द्र र एमाले बीच भएको तालमेल चुम्बकका दुई फरकफरक ध्रुर्व जोडिए जस्तै भएको बताएका छन ।
बकैया गाउपालिकामा प्रचार प्रसार कार्यालयको उद्घाटन एवं चुनावि सभालाई सम्बोधन गर्दै उनले यसो बताएका हुन ।
अध्यक्ष थापाले राष्ट्रिय अखण्डतालाई जोगाउन र विदेशी चलखेल रोक्न लोकतान्त्रिक शक्तिहरु एक भएको बताउदै संविधान जारी भएपश्चात हुन लागेकोपहिलो निर्वाचनले आगामी ५ वर्ष देशलाई कुन दिशातर्फ डो¥याउने र विकासको साँचो कसको हातमा दिने भन्ने निर्णय जनताको हातमा भएको भन्दै उनले लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन अनुरोध समेत गरे ।
त्यसैगरी प्रतिनिधिसभा १ अन्र्तगत प्रदेश सभा क का उम्मेदवार धर्मराज लामिछानेले लोकतान्त्रिक गठबन्धनले जनताको माझमा गरेको प्रतिबद्धता पूरा गर्ने बताए । बाम गठबन्धनको जस्तो झूटको खेतीगर्न लोकतान्त्रिक गठबन्धनले नजान्ने बताउँदै उनले जनताको माझ गरेका प्रतिबद्धता पूरा गराउन आफू गोविन्द केसी बन्नुपरे पनि तयार रहेको बताएका छन् ।
कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल, नेपाली काँग्रेस जिल्ला सदस्य एवम् संगठन विभाग प्रमुख कृष्ण सञ्जेल, काँग्रेस नेतृ रिता खनाल, जिल्ला सदस्य ईन्दिरा न्यौपाने, राप्रपा जिल्ला अध्यक्ष गणेश थापा, राप्रपा केन्द्रीय सदस्य नवराज विष्टल गायतकाको उपस्थिति रहेको थियो । त्यसैगरी लोकतान्त्रिक गठबन्धनको बकैया गाउँपालिकाको वडा नम्बर ७ भीरकोट, वडा नम्बर ४ जुरेली, वडा नम्बर ५ श्रीपूर र वडा नम्बर ६ जुईनामा चुनाव प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...















-1786686763.jpg)

