Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्षमा अधिकारीको  उम्मेदवारी

106899522_278131251210153-1670159663.jpg

१८ मंसिर, हेटौंडा । बसामाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारीले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बसामाडी जेसीजको बर्ष सन् २०१९ का अध्यक्ष रहेका उनले २०२३ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका हुन् ।
यही पुष ७ गतेबाट छिमेकी जिल्ला पर्साको बीरगञ्जमा हुने नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनको लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले जानकारी दिए । हाल नेपाल जेसीजको नोम इडिटर पदमा रहेका उनले आन्तरिक भेटघाट तथा चुनावी अभियानलाई तीव्रता दिएका छन् । 
बीरगञ्ज जेसीजको आतिथ्यतामा ४९ औं राष्ट्रिय महाधिवेशन हुँदैछ । अघिल्लो पटक पनि राष्ट्रिय उपाध्यक्षको उम्मेदवार रहेका अधिकारी झिनो मतान्तरले पराजित भएका थिए । यसपटक चुनावी अभियानलाई तीव्रता दिएको बताउँदै अधिकारीले सबैबाट सकारात्मक सहयोग पाइरहेकोले आफुले जित्नेमा ढुक्क रहेको दावी गरे ।
नेपाल जेसीज र शाखाको बीचमा समन्वय गरी युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै जेसीजमा युवाहरुको सक्रियता बढाउनका लागि आफ्नो उम्मेदवारी भएको उनले बताए । 
नेपाल जेसीजको नेतृत्वका लागि अध्यक्षमा ६ जना, कार्यकारिणी उपाध्यक्ष पदमा १० जना र उपाध्यक्ष पदमा १९ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशनले एक अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित गर्नेछ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार