Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मानवसेवाका लागी सांगितीक यात्राको तयारी पुरा

311914059_343582546330767-1670419026.jpg

२१ मंसिर, हेटौंडा । मानवसेवा आश्रमको भवन निर्माण एवम् अक्षयकोष स्थापनाका लागि भोली बिहीबार हेटौंडामा हुने मानवताका लागी सांगितीक यात्राको तयारी पुरा भएको छ ।
हेटौंडा ४ स्थित भुटनदेवी माविको मैदानमा हुने लाइभ कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक मानव सेवा आश्रमले जानकारी दिएको छ । सांगीतिक कार्यक्रमको पूर्व सन्ध्यामा बुधबार मानवसेवा आश्रममा नेपथ्य परिवारसंग चियापान कार्यक्रमको आयोजना गर्दै कन्सर्टका तयारीको बारेमा जानकारी गराइएको हो  ।
उक्त अवसरमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले सामाजिक कार्यका लागि गीत गाउन पाउँदा खुसी लागेको बताएका छन् । उनले कार्यक्रममा सहभागिताका लागी हेटौंडाका नागरिकहरुलाई आग्रह गरेका थिए ।
मानवताका लागी सांगितीक यात्राको हेटौंडाका कार्यक्रम संयोजक पुरणबहादुर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, अग्रज पत्रकार प्रताप बिष्ट, समाजसेवी देवप्रसाद श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
उक्त अवसरमा आश्रममा आश्रितहरुको संरक्षण र पालनपोषणका लागी सुरु गरेको अक्षयकोषमा रकम सहयोग गर्ने व्यक्ति एवं संस्थालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले मानवसेवा आश्रमको केन्द्रीय कार्यालय समेत रहेको यस हेटौंडाबाटै मानवता अभियानको सुरु गरेको जानकारी दिँदै सामाजिक कार्यका लागि हुन लागेको कार्यक्रममा सहभागी हुन सर्वसाधारणलाई अनुरोध गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार