Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा चौकीटोलमा निर्मित तरकारी बजारको मेयर उपमेयरद्वारा उद्घाटन

तरकारी-बज-1670743248.jpg

२५ मंसिर, हेटौंडा । नेपाल फलफुल तथा तरकारी व्यापारी संघ र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल राप्ती निर्माण भएको तरकारी बजारको उपमहानगरपालिकाकि मेयर मिना लामा र उपमेयर राजेश बानियाँले उदघाटन गरेका हुन ।नयाँ बनेको बजारमा ७३ वटा होलसेल र ३३ वटा खुद्रा गरी १०६ वटा स्टल रहेको संघका सह-सचिव मनोज साहले जानकारी दिए ।

स्टल निर्माणका लागि बसपार्कमा रहेको तरकारी बजारका १०६ जना ब्यबसायी प्रत्येकले २ लाख ५० हजार र उपमहानगरपालिकाले ३३ लाख रुपैयाँ लगानी गरेको छ ।२०७८ मंसिर १४ गते बाट निर्माण सुरु गरिएको स्टलहरुको पुर्ण रुपमा निर्माण सम्पन्न भएपछि मंसिर २८ गते सर्ने तयारी गरिएको सह-सचीव साहले बताए ।उद्घाटनपछि संघका अध्यक्ष खड्गबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाकि मेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा उपमेयर राजेश बानियाँ, उपमहानगरपालिकाका प्रबक्ता सबिन न्यौपाने, प्रशासकीय अधिकृत शिबराज चौलागाईं,नेपाली कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति राजकुमार न्यौपाने लगाएले मन्तव्य ब्यक्त गरका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार