२५ मंसिर,हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकारहरूको सुरक्षाका विषयमा प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको छ ।
मकवानपुरमा पछिल्ला दिनमा पत्रकार माथी हमला गर्ने,भौतिक आक्रमणको धम्की दिने घटना भएकाले महासंघले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पत्रकारको सुरक्षाको लागि आवश्यक वातावरण सिर्जना गरिदिन पत्र बुझाइएको हो ।
महासंघ अध्यक्ष मणिराज गौतमले ज्ञपान पत्र पढेर सुनाउदै पत्रकारलाई सुरक्षा गर्न उल्लेख गर्दै ज्ञापनपत्र बुझाइएको हो।
मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमको उपस्थितीमा प्रजिअ पाण्डेलाई पत्र बुझाइएको थियो । पछिल्लो जिल्ला प्रहरी कार्यालयमा नै भएको पत्रकार माथिको आक्रमण र धम्कीपूर्ण भाषा प्रयोगलाई लिएर पत्रकार माथी दुव्र्यवहार गर्नेहरुलाई सचेत गराई स्वतन्त्रपूर्वक बाच्ने र पत्रकारिता गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।पत्र बुझ्दै प्रजिअ पाण्डेले घटनाप्रति दुख व्यक्त गर्दै पत्रकारहरुको शान्ति सुरक्षामा आफु लागिपर्ने र आवश्यक समन्वय गर्न तयार रहेको बताएका थिए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















