२६ मंसिर, हेटौंडा । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार प्रदेश सचिवालयमा पत्रकार सम्मेलन गर्दै पहिलो प्रदेशसभा बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै सचिवालयका सचिव सचिव कृष्णहरि खड्काले बैठकका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण, मर्मत तथा रंगरोगन लगायतका काम सम्पन्न भएको जानकरी दिए । उनले बैठकको सम्भावित कार्यसूची निर्माण, सांसदहरुलाई स्वागत तथा सपथ ग्रहण, सभामुखको निर्वाचन तालिका, संसदीय दलको व्यवस्थापन लगायत काम सकिएको बताए ।
बैठकका लागि पुरानो भवन मर्मत तथा रंगरोगन लगायतको काम सम्पन्न गरिएको जानकारी दिदैँ उनले निर्वाचन आयोगले प्रदेश सभा सदस्यहरुको नाम राष्ट्रपति समक्ष पेश गरिसकेपछि प्रदेश सभाले बैठक डाक्ने बताए ।
यता प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुन लाग्दा समेत प्रदेशसभाको आफ्नै भवन निर्माण सम्पन्न हुन सकेको छैन ।प्रदेशसभाको नयाँ भवन बन्न अझै एक बर्ष लाग्नसक्ने अनुमान गरिएको छ।शिक्षा निर्देशनालय रहेको पुरानै भवनलाई मर्मत सम्भार गरिएको छ ।
यसपटक बागमती प्रदेश सभा ११० मध्ये नेपाली कांग्रेसले ३७, नेकपा एमालेले २७, नेकपा माओवादी केन्द्रले २१, राष्ट्रिय प्रजातन्त्र पार्टीले १३, एकीकृत समाजवादीले ७, नेपाल किसान मजदुर पार्टीले ३ र हाम्रो नेपाली पार्टीले २ सिट पाएका छन् ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















