Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गाउँपालिका राष्ट्रिय महासंघ सदस्यमा कैलाश अध्यक्ष मोक्तान निर्वाचित

Screenshot_20221214-14231-1671007135.jpg

२८ मंसिर, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान निर्वाचित भएका छन् । 

मंगलबार काठमाण्डौमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट ३६ जना निर्विरोध निर्वाचित भएकोमध्येमा मकवानपुरका मुक्तान पनि निर्वाचित भएका हुन्।महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित भएकि थिइन् ।

निर्विरोध निर्वाचित भएपछि प्रतिक्रिया दिंदै मुक्तानले गाउँपालिकाको समस्यालाई केन्द्र सरकार र प्रदेश सरकारसँग समन्वय गर्न सकृयरुपमा भुमिका निर्वाह गर्ने बताए ।

महासंघको निर्वाचन समितिले मंगलबार प्रकाशित गरेको निर्वाचित केन्द्रिय कार्यसमितिको विवरण यस्तो रहेको छ ।

 अध्यक्षः लक्ष्मी पाण्डे, हुप्सेकोट गाउँपालिका

उपाध्यक्षः लक्ष्मणबहादुर शाही, हिमा गाउँपालिका

महासचिवः खिमबहादुर थापा, कालीगण्डकी गाउँपालिका

सचिवः पार्वती सुनुवार, फिक्कल गाउँपालिका

कोषाध्यक्षः उमेश भट्ट, अजयमेरु गाउँपालिका

सदस्यहरुः

इन्द्रबहादुर कार्की, गन्यापधुरा गाउँपालिका अध्यक्ष

लोकबहादुर मुक्तान, कैलाश गाउँपालिका अध्यक्ष

गोविन्दप्रसाद थपलिया, शिवपुरी गाउँपालिका अध्यक्ष

सितामाया गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष

रिता देवकोटा, सिरानचोक गाउँपालिका उपाध्यक्ष

जयनारायण साह, झापा गाउँपालिका अध्यक्ष

वविकुमार राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष

भवानी न्यौपाने, तिनाउ गाउँपालिका वडासदस्य

हरिश्चन्द्र राना, बेल्डाडी गाउँपालिका अध्यक्ष

तेजबहादुर थापा, काँठेखोला गाउँपालिका उपाध्यक्ष

मञ्जु मल्ल, खजुरा गाउँपालिका उपाध्यक्ष

दिनेशकुमार चौधरी, पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष

प्रमोद पोखेल, झिमरुक गाउँपालिका उपाध्यक्ष

दीलकुमारी लावती, चुलाचुली गाउँपालिका उपाध्यक्ष

सुमन मिरिचिन, केराबारी गाउँपालिका अध्यक्ष

उग्रनारायण यादव, भगवानपुर गाउँपालिका अध्यक्ष

रामकुमार आचार्य, थाक्रे गाउँपालिका अध्यक्ष

सरस्वती चिदी, बगनाशकाली गाउँपालिका उपाध्यक्ष

सनशिलता ओली, कालीमाटी गाउँपालिका उपाध्यक्ष

दुर्गादत्त ओझा, जोरायल गाउँपालिका अध्यक्ष

विद्यानन्द चौधरी, छिन्नमस्ता गाउँपालिका अध्यक्ष

निशान्त शर्मा, चिसंखुगढी गाउँपालिका अध्यक्ष

शम्भुकुमार सिंह, दुर्गाभगवती गाउँपालिका अध्यक्ष

दिपा बोहोरा दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष

लोकप्रसाद बञ्जरा, भिमसेन थापा गाउँपालिका अध्यक्ष

भूपाल पोखरेल, धुर्कोट गाउँपालिका अध्यक्ष

पूर्ण धिताल, सिञ्जा गाउँपालिका अध्यक्ष

सञ्जु प्याकुरेल श्रेष्ठ, तादी गाउँपालिका उपाध्यक्ष

दुर्गाबहादुर पुन, कपुरकोट गाउँपालिका अध्यक्ष

दीपनारायण मण्डल, एकडरा गाउँपालिका अध्यक्ष

अशोककुमार जयसवाल, बारागढी गाउँपालिका अध्यक्ष


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार