२पुस,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा समृद्धिका लागि वन प्रादेशिक निती बिषयक संवाद कार्यक्रमको सम्पन्न भएको छ।
फेकोफन बागमती प्रदेश अध्यक्ष विनोद सापकोटाको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता फेकोफन केन्द्रीय अध्यक्ष तथा वागमती प्रदेश सदस्य भारती पाठकको रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पाठकले वन व्यवस्थापनका लागि वनेको कार्य योजना तथा ऐन सामुदायिक वनलाई जानकारी नभएको सुनाउदै सामुदायिक वनका लागि बनेको ऐन सही ढङ्गले व्यवस्थापन गर्न अनुरोध गरिन। उनले संवाद कार्यक्रममा वन सम्बन्धी जारी भएको नियमावली फेकोफनसँग सहमत भएको भन्दा विपरित भएको सुनाइन। कार्यक्रममा वन विज्ञा डाक्टर गंगाराम दाहाल र वागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर सिन्धु ढुङ्गगानाले कार्यपत्र प्रस्तुत गरेका थिए।
केन्द्रीय कार्यक्रम अन्तर्गत फेकोफनले सात वटै प्रदेशमा आयोजना गरेको कार्यक्रम शनिबार बागमती प्रदेशको हेटौंडामा समृद्धिका लागि वन प्रादेशिक निती बिषयक संवाद कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा फेकोफन पुर्व अध्यक्ष घनश्याम पाण्डे,महासचिव विर्ख बहादुर शाही,सचिव पार्वता गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा फेकोफनका बागमती प्रदेशका विभिन्न सामुदायिक वनका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















