Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा कृषिको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठी

Screenshot_20221218-11584-1671344499.jpg

३ पुस, हेटौंडा । बागमती प्रदेश कृषि विकास निर्देशनालयको आयोजनामा हेटौंडामा आर्थिक २०७९।८० को प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको आयोजना गरिएको छ ।
वागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईको प्रमुख आतिथ्यता एवं कृषि विकास निर्देशनालयका प्रमुख भरतप्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राज्यमन्त्री ईन्द्रमाया गुरुङ, मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कृषि विकास निर्देशनालय, कृषि व्यवसाय प्रबर्धन  सहयोग तथा तालिम केन्द्र, कृषि ज्ञान केन्द्र चितवन, पुष्प विकास केन्द्र, वाली संरक्षण प्रयोगशाला, मौरीपालन विकास कार्यक्रमले आर्थिक वर्ष २०७९/८० को प्रथम चौमासिक प्रगती विवरण प्रस्तुत गरेका थिए ।कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डे, राज्यमन्त्री ईन्द्रमाया गुरुङ  र बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री वसुन्धरा हुमागाईले मन्त्रालय अन्तर्गत पर्ने निर्देशनालय मातहतका कार्यालयले  प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा उठेका बिषय र चौमासिक प्रगति प्रतिवेदनको बारेमा मन्तव्य व्यक्त गरेका थिए।  

कार्यक्रममा निर्देशनालयमा आवद्ध ७ कृषि ज्ञान केन्द्र,६ वागवानी केन्द्र, ३ मौरी विकास कार्यक्रम, ४ प्रजनन पिढी कोया उत्पादन केन्द्र, १/१ बाली, माटो, विउ विजन प्रयोगशाला र एक माछा फारमका प्रमुखहरुको सहभागिता रहेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार