१ मसिर, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कैलास गाउँपालिकाको वडा नम्बर ७ र ८ भार्तामा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन सहित कोणसभा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ ख प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रबहादुर बानियाको आतिथ्यतामा प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।
प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन पछी आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार इन्द्रबहादुर बानियाँले मकवानपुरमा बाम गठबन्धनले विकास गर्छु भन्नु दिवा सपना देखे जस्तो भएको बताए । उम्मेदवार बानियाँले चेपाङ संग्राहलय स्तरोन्नतीको लागि लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
प्रचारप्रसार समिति संयोजक प्रदिप थिङ्को सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा काँग्रेस प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार सन्त चेपाङ, मकवानपुरका सचिव बुद्ध लामा, प्रचार समितिका सहसंयोजक भीमसेन महत, निर्वाचन परिचालन समितिका सहसंयोजक गोविन्द रिजाल, नेपालि काँग्रेस जिल्ला सदस्य दीपेन्द्र मल्ल राम कृष्ण प्रजा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, तरुण नेता राजेश भेटवाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
कर्यक्रममा चेपाङ संघका केन्द्रीय सचिव एवं साविकको भार्ता गाउ कमिटीका एमालेका अध्यक्ष विनोद चेपाङ् र माओवादी केन्द्रका जिल्ला सदस्य ववि लामाको नेतृत्वमा ३२५ जना बाम गठबन्धन त्यागी काँग्रेसमा प्रवेश गरेका छन ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

