१२ पुष, हेटौंडा । जिल्ला प्रशाासन कार्यालय मकवानपुरले जिल्लावासीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै प्रशासन कार्यलयले छिमेकी देशमा कोभिड –१९ को नयाँ भेरिएन्ट देखापरेकाले स्वास्थ्य सतर्कता अपनाउँन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी विज्ञप्तीमा पछिल्लो समय नेपालमा कोभिड –१९ को संक्रमण कम भएपनि छिमेकी देशहरु भारत र चीनमा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेकोले त्यसको असर नेपालमा समेत पर्नसक्ने भएकोले सावधानी अपनाउँन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले कोभिडको संक्रमणबाट बच्न अपनाउँनुपर्ने स्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गरेका छन् । उनले बढी भीडभाड हुने स्थानमा नजाने, सार्वजनिक स्थानहरुमा जानैपरे पनि अनिवार्यरुपमा मास्क तथा स्यानिटाईजरकोे प्रयोग गर्ने, एक अर्कामा भौतिक दूरी कायम गर्ने जस्ता मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
यस्तै विज्ञप्ती मार्फत प्रशासनले कोभिड विरुद्धको खोपको बुस्टर डोज लगाउन बाँकी भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन समेत आग्रह गरिएको छ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















