Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेसबाट निर्वाचित सांसदहरुलाई हेटौंडामा स्वागत

321610931_700773391437273-1672146076.jpg

१२ पुस, हेटौंडा । नेपाली कांग्रेस मकवानपुर मंगलबार एक कार्यक्रमको आयोजना गरि कांग्रेसका तर्फबाट बागमती प्रदेश सभामा निर्वाचित नवनिर्वाचित प्रदेश सभा सदस्यहरुलाई .स्वागत गरेको छ ।
कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले उपस्थित प्रदेश सभा सदस्यहरुलाई माला र अविर लगाईदिएर स्वागत गरेका थिए । गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनबाट बागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । 
यसैविच स्वागत कार्यक्रमका प्रमुख अतिथि रहेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पछिल्लो राजनितिक घटनाक्रमबाट कांग्रेसका नेता तथा कार्यकर्ता विचलित हुनुनहुने बताए । उनले लोकतन्त्र र संविधान रक्षाको लागी कांग्रेसले गठबन्धन गरेको स्मरण गराउँदै अहिले बनेको गठबन्धन सत्ता प्राप्तिको स्वार्थले बनेको आरोप लगाए । लोकतन्त्र र संविधानको स्थायीत्व नहुन्जेलसम्म गठबन्धन कायम रहने दावी गर्ने माओवादीले सत्ता प्राप्तिका लागी विच बाटो मै गठबन्धन तोडेको उनको आरोप छ ।
कार्यक्रममा नेपाली कांग्रेसबाट बागमती प्रदेशमा निर्वाचित प्रदेश सभा सदस्य लगाएत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कांग्रेसले भोली बुधबार निर्वाचन प्रकृयाबाट बागमती प्रदेशको संसदिय दलको नेता गर्दै छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार