Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस बागमती प्रदेशको संसदीय दलको चुनाव आज

321958327_346830340340571-1672190735.jpg

१३ पुस, हेटौंडा । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागी आज चुनाव हुँदैछ । आज दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको चुनावी कार्यक्रम भने विहान ८ बजेबाट सुरु हुँदै छ । 
आज बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारका लागि मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । यस्तै बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ भने उम्मेदवारको मनोनयनउपर दाबी–विरोधका लागि बिहान ११ बजेदेखि ११ः ३० बजेसम्मको समय निर्धारण गरिएको छ ।
यसैगरी, पुस १३ गते नै दिउँसो १२ बजे दाबी–विरोधउपर जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशनको गरिनेछ भने दिउँसो १२ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारले चाहेमा नाम फिर्ता लिने सक्ने व्यवस्था गरिएको छ । 
दिउँसो १ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै दिनको २ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य सानु श्रेष्ठले जानकारी दिए । यसअघि हिजो मंगलबार मतदाता नामावली प्रकाशन, मतदाता नामावलीउपर दाबी–विरोध (छुट वा सच्याउने) र दाबी–विरोधउपर जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन गर्ने काम सम्पन्न भइसकेको छ । । 
यस्तै, पुस १३ गते प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी प्रदेशमा कुल ३७ सिट जितेको कांग्रेसको संसदीय दलको नेताका लागि बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामाले आकांक्षा देखाएका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार