Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लायन्स क्लब अफ मकवानपुरद्वारा घ्यानसिङटारका विद्यार्थीलाई न्यानो कपडा

fac12281-770c-4d4c-a234-2-1672299962.JPG

१४ पुस,हेटौंडा। लायन्स क्लब अफ मकवानपुरले बढ्दै गएको ठन्डी मौसमलाई मध्यनजरलाई गरेर हेटौंडाको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। लायन्स क्लब अफ मकवानपुरले बिहीबार बिहान हेटौंडा-१ घ्यानसिङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका ५०  विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको हो। क्लबका अध्यक्ष अमित शर्मा नेतृत्व टोली विद्यालयमै पुगेर विद्यार्थीलाई स्वीटर,टोपी जस्ता न्यानो कपडा र शैक्षिक र खेलकुद सामग्री र विद्यालयलाई ८ वटा प्लास्टिकका कुर्सी सहयोग गरेको हो।

सहयोग गरेको सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष लवाङ लामा र प्रधानाध्यापक र शिक्षकको उपस्थितीमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा लायन्स क्लब अफ मकवानपुरका एरिया चिफ विकेशलाल श्रेष्ठ र क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थिए। चिसो मौसमका कारण विद्यार्थीलाई विद्यालय आउन समस्या परेकोले,विद्यालय व्यवस्थापन समिति अध्यक्ष लवाङ लामाको समन्वयमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको क्लबका अध्यक्ष शर्माले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार