Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको भैसेमा पिकअप दुर्घटना: एकको मृत्यु ८ घाइते

20200927_084436-1672553187.jpg

१७ पुस,हेटौंडा। मकवानपुरको भैसेमा पिकअप भ्यान दुर्घटना हुदा एकजनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्। 

आइतबार बिहान त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-२ भैसे आँपचौर नजिक थहानगरको दामन तर्फ जादै गरेको  ना ४ च ९४१ नम्बरको पिकअप भ्यान आफै अनियन्त्रित भई नालिमा दुर्घटना  बारा बिश्रामपुर गाउँपालिमा-३ बस्ने अन्दाजी १८/२० बर्षीय राहुल कुमार  पण्डितको ज्यान गएको हो।दुर्घटनामा घाइते उनको उपचारको क्रममा हेटौडा अस्पताल मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। 

त्यसैगरी दुर्घटनामा सोही स्थान बस्ने २७ बर्षीय अजय चौरसिया,भारतको झारखण्ड घर भएका ३६ बर्षीय बिजय दास, पर्सा बिरगंज माहानगरपालिका १७ बस्ने १८ बर्षीय सुमित गुप्ता,पर्सा बौदरमाई -५ बस्ने २६ बर्षीय दिनानाथ प्रसाद, बारा बिश्रामपुर - ३ मुसरहवा बस्ने अन्दाजी१८ बर्षीय सिबजी साह, बारा बिश्रामपुर-३ मुसरहवा बस्ने अन्दाजी १८ बर्षीय धिरज चौरसिया र सोही स्थान बस्ने १७ बर्षीय पप्पु कुमार गुप्ता र  पर्साको बौदरमाई ५ बस्ने अन्दाजी २८ बर्षीय उमेस कुशवाह रहेको मकवानपुर प्रहरीले जनाएको छ। 

घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको अवस्था मध्यम रहेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जनाएका छन्। पिकअप चलाक भने सम्पर्क नरहेको र खोजी कार्य भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार