Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लमजुङ र ओखलढुंगामा बम विस्फोट   

सल्यानमा बामगठबन्धनको निर्वाचन प्रचार सामाग्री जलाईयो 

lamgjung-1510991733.jpg


२ मंसिर, हेटौडा । लमजुङ सदरमुकाम  बेसीशहरमा शनिबार बिहान कित्ली बक फेला परेको छ ।  नेपाली काङग्रेसको आयोजनामा शनिबार हुन लागेको आम सभालाई लक्षीत गरी उक्त बम राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

 बिहान करिब ७ बजे स्थानीयले संस्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको  र  नेपाली सेनाको बम डिस्पोजल टोलीले  निष्क्रिय पारेको लमजुङका  प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले जानकारी दिए । उक्त बम काँग्रेस पार्टी कार्यालयबाट करीब १०० मिटरको दुरीमा रहेको थियो । अन्य ठाउँमा पनि बम हुनसक्ने भन्दै सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी कार्य गरिरहेको  प्रजिअ मैनालीले बताए । उक्त कार्यक्रमलाई  काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला लगायताका नेताहरुलेसम्बोधन गर्ने कार्यक्रम रहेको  अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ  । 
त्यसैगरी आज बिहान  ओखलढुंगामा वाम गठबन्धन र नेपाली काँग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी बम विस्फोट गराईएको छ । सुनकोशी गाउँपालिका–७ च्यानममा बम विस्फोट भएको प्रहरीले जनाएको छ । त्यस्तै  सल्यानमा अज्ञात समुहले  बामगठबन्धनको निर्वाचन प्रचार सामाग्री पनि जलाइएको छ । 
जिल्लाको बागचौर नगरपालिका ३ खालीमा प्रचारमा रहेको बामगठबन्धनका कार्यकर्तासँग सामाग्री खोसेर जलाइएको हो । प्रचार सामाग्री कसले र किन जलाएको पुष्टिी भईनसकेमो प्रहरीले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार