Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वर्तमान सत्ता गठबन्धन पद प्राप्तिको प्रतिस्पर्धाः कांग्रेस

Nepali-Congress-Party-Off-1672833675.jpg

२० पुस, हेटौंडा । नेपाली काँग्रेसले वर्तमान सात दलीय सत्ता गठबन्धनमा पद प्राप्तिको प्रतिस्पर्धा भइरहेको टिप्पणी गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर काँग्रेस प्रवक्ता प्रकाशशरण महतले गठबन्धनमा ठूलो विरोधाषमा रहेको दावी गरेका हुन् ।
उनले वर्तमान गठबन्धन ठूलो विरोधाषमा रहेको र गठबन्धन स्वाभाविक नदेखिएको दावी गरे । गठबन्धनभित्र प्रतिस्पर्धा रहेको र सो कुराले नै यो गठबन्धनको आयु छोटिने सम्भावना देखिएको पनि प्रवक्ता महतले दावी गरे ।
सरकारमै बसेर प्रतिपक्षी भूमिका गर्ने कुरा आएको र कन्टेन भन्दा प्रचार बढी केन्द्रित भइरहेको आफूले देखेको उनको भनाइ थियो । काँग्रेस विपक्षीमा बसुन्जेलसम्म प्रतिपक्षीको भूमिका सशक्त रूपमा निर्वाह गर्ने प्रवक्ता महतले बताए । 
संसदमा जनजीविका, राष्ट्रियता लगायतका मुद्दा सशक्त ढंगले उठाउँने तर संसद्लाई महिनौ बन्दी बनाउने काम काँग्रेसबाट नहुने पनि प्रवक्ता महतको भनाइ रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार