२१पुस,हेटौंडा। मकवानपुर प्रहरीले प्रलोभनमा पारेर अनधिकृत रुपमा अमेरिकी डलर सटही गर्ने र लुट्ने गिरोहोको ४ जना हेटौंडाबाट पक्राउ गरेको छ।
हेटौंडा-१७ मा रहेको सालक पार्कमा अमेरिकी डलर छ सस्तोमा साट्नु पर्यो भनि देशका विभिन्न स्थानबाट मानिसहरुलाई मोबाईलबाट सम्पर्क गरी पैसा सटही गर्न बोलाएको र सटही भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा अमेरिकी डलर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे-३ बस्ने अन्दाजी २१ बर्षीय हरि भन्ने सोम बहादुर डुम्जन,सोही स्थान बस्ने ३३ बर्षीय दिवश डुम्जन, सोही नगरपालिका ४ बस्ने २८ बर्षीय कान्छा भन्ने शेर बहादुर तामाङ र सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका-३ बस्ने २८ बर्षीय देवा डुम्जन रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट १७४१ वटा अमेरिकी डलर, ६२१० नेपाली रुपैयाँ, बा ५०प ९३७२ एफ जेड, बा.प्र. ०२-०१९प९६२६,बा.प्र. ०२-०३४प४२८७ नम्बरको ३ वटा मोटरसाइकल बरामद गरेको जनाइएको छ। मकवानपुर प्रहरीले पक्राउ परेका सबैलाई बिहीबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।पत्रकार सम्मेलनमा बोल्दै मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको बताएका छन्।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















