२ मंसिर, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ अन्तरगतको प्रदेश २ का उम्मेदवार राजन मैनालीले चुनावी विकृतिको अन्त्य र आप्mनो क्षेत्रको विकासका लागि नयाँ शक्ति पार्टी अपरिहार्य रहेको बताए ।
चुनावी अभियानका शनिबार हेटौँडा–९ मिलन पथ, कालिका मन्दिर क्षेत्रमा घरदैलो गर्दै मैनालीले ठूला दलहरुले आर्थिक र पाखुराको प्रयोग गरी चुनावलाई विकृतितर्फ लगिरहेको भन्दै यसको विरुद्ध उम्मेदवारी भएको बताए । उनले आफु थाहा दर्शनका प्ररणेता रुपचन्द्र विष्टको दर्शन र आर्दशबाट प्रेरित रहेको भन्दै प्रत्यक्ष मतदातामाझ पुगी मत मागरिरहेको बताए ।
उनले युवा शक्तिलाई सही मार्गमा अघि बढाउन पनि विकिृतिरहित निर्वाचन आवश्यक रहेको जिकिर गर्दै आफ्नो विजयले मकवानपुरमा विकृतिको अन्त्य र विकासमा ठूलो फड्को मार्ने दावि गरे । सबैका लागि आफ्नै पालामा समृद्धि सम्भव रहेको दावि गर्दै उनले अव आर्थिक विकासका लागि आफुसंग ठोस योजना र रणनीति रहेको बताए । उनले समाजमा अवसरबाट बन्चित महिलालाई शिक्षित, स्वावलम्बन र आत्मनिर्भर बनाउन प्रयत्न गर्ने उनको दावि छ । वातावरण संरक्षणको अभियान संचालन गरी समुन्नत क्षेत्र बनाउने उनले बताए ।
कार्यक्रममा महिला नेतृहरु भवानी खड्का, शारदा विष्ट, सम्पूर्ण सिग्देल, राधिका मल्ल ठकुरी, सुलोचना घिमिरे, मित्रा सिग्देल, सुमित्रा सुवेदी, डा. प्रियंका सुवेदी लगायतको सहभागिता रहेको थियो ।
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

















-1786686763.jpg)
