Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कालिकोटमा विद्यालयको चेक किर्ते गरी १७ लाख निकाल्ने 'हेडसर' पक्राउ

20210202_164129-1673017316.jpg

२२ पुस,कालिकोट। कालिकोटमा एक सामुदायिक विद्यालयको चेक किर्ते गरी रकम हिनामिना गरेको आरोपमा एकजना प्रधानाध्यापक(हेडसर)लाई कालिकोट प्रहरीले पक्राउ गरेको छ। 

जिल्लाको कालिकोट महावै गाउँपालिका २ मा रहेको श्री देव माध्यमिक विद्यालयको खातामा रहेको  रकम किर्त  गरी हिनामिना गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक  देउला सिंह ठकुरीलाई कालिकोट प्रहरीले पक्राउ गरेको हो।

प्रधानाध्यापक ठकरीले सोही बिद्यालयका लेखापाल र स्वयमको संयुक्त नाममा रहेको विद्यालयको खाताको चेकमा लेखापालको दस्तखत किर्ते गरी विद्यालयको खाताबाट १७ लाख बढी रकम निकालेर हिनामिना गरेको कालिकोट प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन्। 

दस्तखत किर्ते गरि रकम हिनामिना गरेको कसुरमा यहि पुस २१ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा मुद्दा दर्ता गरी प्रधानाध्यापकलाई पक्राउ गरेको र उनीमाथी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमुख रिमालले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार