Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडि जेसिजको २५ औ पदस्थापन कार्यक्रम सम्पन्न

Screenshot_20230107_19374-1673099600.jpg

२३ पुस,हेटौंडा। हेटौंडा लेडि जेसिजको २५औ पदस्थापन तथा सम्मान कार्यक्रम  शनिबार सम्पन्न भएको छ।

बागमती प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यता तथा हेटौंडा लेडि जेसिज बर्ष २०२२ कि अध्यक्ष कवितापौडेलको सभाध्यक्षतामा भएको पदस्थापन तथा सम्मान कार्यक्रम नेपाल जेसीज बर्ष-२०२३ की कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेतको बिषेश आतिथ्यता रहेको थियो।

कार्यक्रममा हेटौडा लेडी जेसिजको सन २०२३ का लागि निर्वाचित भएकी अध्यक्ष दिलमाया घर्तीले कार्यकारणी उपाध्यक्ष अस्मिता न्यौपाने,शिखा भट्टराई शर्मा,उपाध्यक्ष नम्रता श्रेष्ठ,कुसु पण्डित, पुजा बस्नेत लामा ,एलिसा न्यौपानेलाई २५औ पदस्थापन कार्यक्रम मार्फत पदभार ग्रहण गरेका थिए।नव निर्वाचितअध्यक्ष घर्तीलाई निवर्तमान अध्यक्ष कविता पौडेल र उपाध्यक्ष तथा कार्यकारिणी उपाध्यक्षलाई नव निर्वाचितअध्यक्ष घर्तीले सपथग्रहण गराएकी थिइन्। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले लेडि जेसिजको भुमिका महत्वपुर्ण रहेको भन्दै समाज र सम्रग महिलाप्रति उत्तरदायी हुन नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेकी छिन्।

पदस्थापन तथा सम्मान कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष राजेश मोहन प्रधान,नेपाल जेसीजका उपाध्यक्ष रमेश उप्रेती, हेटौडा जेसिज २०२३ का अध्यक्ष श्रवण कुमार बर्तौला, हेटौंडा जेसीज २०२२ का अध्यक्ष पवन कंशाकर बस्नेत,२०२० का अध्यक्ष राजदेव बानियाँ,मकवानपुर उघोग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण कटुवाल,मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष अनिल अग्रवाल विभिन्न जेसिज शाखाका अध्यक्ष तथा प्रतिनिधि, लेडि जेसिजका पुर्व अध्यक्षहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो।कार्यक्रममा लेडि जेसिजलाई सहयोग गर्ने पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्मान गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार