Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मक्रान्चुली सहकारी अध्यक्षमा धिताल सर्वसम्मत

FB_IMG_1673189470527-1673189744.jpg

२४ पुस, हेटौडा । हेटौडा–६, चौघडामा रहेको मक्रान्चुली सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ।संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भेलामा न्यौपानेले संस्थागत प्रतिवेदन र लेखा समिति संयोजक कृष्ण प्रसाद धितालले आर्थिक प्रतिवेदन पेश गरेका थिए। 

आज भएको भेलाले  कृष्ण प्रसाद धितालको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।समितिको उपाध्यक्षमा खडानन्द न्यौपाने, सदस्यहरुमा राजु गुरुङ, भवानी शंकर दाहाल, गोपाल गौतम, मुकुन्द न्यौपाने, अर्जुन प्रसाद सापकोटा ,शिव दयाल यादव र राम प्रसाद चौरेल चयन भएका छन । त्यसैगरि लेखा समितिको संयोजकमा कृष्ण प्रसाद पोखरेल सदस्यहरुमा केशव धिताल र विजयकुमार हुमागाई चयन भएका छन ।  

साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाई, बागमती प्रदेश दूग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, सुकुम्वासी समस्या समाधान आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, सामुदायिक वन उपाभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संस्थाका सल्लाहकार खिलप्रसाद चौलागाई ,सिर्जनशिल समाज सहकारीका अध्यक्ष कृष्ण बिडारी, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, संस्थाका सदस्य रामजी सापकोटा लगायतको उपस्थिति रहेको थियो। नयाँ सञ्चालक समितिको निर्वाचन गर्न अर्जुनप्रसाद चौलागाईको संयोजकत्मा चेतनाथ खतिवडा र भीमसेन पौडेल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।संस्थामा ४ सय ३१ जना शेयर सदस्यहरु रहेको ब्यवस्थापक केदार प्रसाद  सञ्जेलले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार